१० दिनमा ३५५ विपद्का घटना : १९ जनाको मृत्यु, ६४ घाइते
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
१० दिनमा विपद्का घटनामा परेर १९ जनाको मृत्यु भएको छ। अरु ६४ जना घाइते भएका छन्। यही वैशाख १ देखि १० गतेसम्म ३५५ विपद्का घटना भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको ...
Comment
Liked by: