बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती
nepalsamaya.com
. १ घण्टा अघि
दाङ- बबई गाउँपालिका वडा नं. १ र ५ लाई जोड्न पुरन्धारमा पक्की पुल नहुँदा मलै, जिला, सिमलकुनाका सर्वसाधारणलाई गाउँपालिकाको केन्द्र हापुर पुग्न समस्या भएको छ। बबई नदीमा पुल नहुँदा हिउँदमा अस्थायी पुल...
Comment
Liked by: