हर्मुज नखोल्ने इरानको अडान कायमै, दुई विदेशी जहाज जफत
nepalviews.com
. १ घण्टा अघि
काठमाडौं । अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल मार्ग स्ट्रेट अफ हर्मुज पुनः नखोल्ने स्पष्ट अडान इरानले लिएको छ । युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहे...
Comment
Liked by: