स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना हुँदा एक बालकको मृत्यु, २१ जना घाइते
deshsanchar.com
. १ घण्टा अघि
प्यूठान– स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।
Comment
Liked by: