लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य
deshsanchar.com
. १ घण्टा अघि
दाङ – लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो।्
Comment
Liked by: