रौतहटमा वन क्षेत्रमा अनियमितताको आरोप, डिएफओमाथि छानबिनको माग
ratopati.com
. १ घण्टा अघि
जनकपुरधाम । रौतहटको डिभिजन वन कार्यालयमा व्यापक अनियमितता, भ्रष्टाचार तथा वन दोहन भएको आरोप लगाउँदै मधेस प्रदेश सरकारसमक्ष उजुरी दिइएको छ । चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालका अध्यक्ष सुनिल कुम...
Comment
Liked by: