भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दुर्घटना : एकको मृत्यु, २० जना घाइते
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री सवार एउटा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २० जना घाइते छन् । बिहीबार (वैशाख १०) दिउँसो प्युठान नगरपालिका–४, टाकुरा स...
Comment
Liked by: