कांग्रेस संसदीय दल विधान पारित, अघि बढ्यो निर्वाचन प्रक्रिया
setopati.com
. १ घण्टा अघि
नेपाली कांग्रेसको संसदीय दलको विधान पारित भएको छ। सांसदहरूले छलफल गरी विधान पारित गरेर अनुमोदनका लागि पार्टीलाई पठाएका छन्। फागुन २१ को निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो। ‘सांसदहरूको छलफल...
Comment
Liked by: