लगातार चौथो दिन पनि नेप्सेमा गिरावट, १७ अंकले घट्दा ५ अर्बको कारोबार
arthasansar.com
. १ घण्टा अघि
बिहीबार पनि सेयर बजार घटेर कारोबार भएको छ । अघिल्लो दिन पनि घटेको बजार आज पनि घटेर कारोबार भएको हो । आज सेयर बजार परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा पुगेको छ । यो साताको यो चौथो कारोबार दिन...
Comment
Liked by: