सुदूरपश्चिममा ऊर्जा : १८ हजार मेगावाट सम्भावनामा ०.९६ प्रतिशत मात्रै उपयोग
aarthiknews.com
. १ घण्टा अघि
काठमाडौं । महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको सुदूरपश्चिममा सम्भावित विद्युत उत्पादन क्षमताको १ प्रतिशतभन्दा कम मात्रै विद्युत उत्पादन भइरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको सं...
Comment
Liked by: