रोकिएन नेप्सेको ओरालो यात्रा‚ कारोबार रकम पनि घट्यो
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बिहीबार) पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) घट्ने क्रम रोकिएको छैन। यो साता लगातार चौथो दिन नेप्से घटेको हो। आज नेप्से १७.०१ अंकले घट्दै २७८७.१५ विन्दुमा अडिएक...
Comment
Liked by: