डेपुटी गभर्नर किरण पण्डितसँग २० तोला सुन, काठमाडौँमा घर र चार जिल्लामा जग्गा
arthadabali.com
. १ घण्टा अघि
काठमाडौँ / नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले कानुनी प्रावधानअनुसार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। नियुक्ति भएको ६० दिनभित्र विवरण बुझाउनुपर्ने व्यवस्था अनुसार राष्ट्र बैंक...
Comment
Liked by: