लगातार घट्यो शेयर बजार, पाँच अर्बमा खुम्चियो कारोबार
corporatenepal.com
. १ घण्टा अघि
काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । यो साता लगातार चौथो दिन पनि बजार घटेको हो । यसैक्रममा आज पनि बजार दोहोरो अंकले घटेको छ भने पाँच अर्बमै कारोबार सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड...
Comment
Liked by: