लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य
onlinekhabar.com
. १ घण्टा अघि
१० वैशाख,बुटवल । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो । ...
Comment
Liked by: