दैनिक प्रयोगका लागि उपयुक्त रेडमी बड्स ८ एक्टिभ नेपालमा सार्वजनिक, मूल्य कति ?
arthadabali.com
. २ घण्टा अघि
काठमाडौँ / अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा नयाँ रेडमी बड्स ८ एक्टिभ सार्वजनिक गरेको छ। दैनिक प्रयोगका लागि उपयुक्त मानिएको यो इयरबड्स हल्का, सानो र आरामदायी डिजाइनसहित बजारमा आएको हो। ...
Comment
Liked by: