मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन स्थगित
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीयसंसद्को अधिवेशन स्थगित गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन रोकेका हुन्। राष्ट्रपतिका कार्यलय...
Comment
Liked by: