संघीय संसद्को आगामी अधिवेशन बस्दै नबसी राष्ट्रपति पौडेलद्वारा स्थगित
kathmandupati.com
. १ घण्टा अघि
काठमाण्डु – आगामी वैशाख १७ गतेका लागि आह्वान गरिएको संघीय संसद्को दुवै सदनको अधिवेशन हाललाई स्थगित गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन स्थगित गरेका हुन्...
Comment
Liked by: