वैशाख १७ गतेका लागि बोलाइएको संसद बैठक राष्ट्रपतिले गरे स्थगित
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : वैशाख १७ गतेका लागि आह्वान गरिएको संसद बैठक स्थगित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसमा बैठक स्थगित गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार ...
Comment
Liked by: