युक्रेनी हमलापछि रुसी तेल प्रशोधन केन्द्रमा आगलागी
khabarhub.com
. १ घण्टा अघि
किएभ– युक्रेनको आक्रमणपछि रूसको दक्षिणी तटीय शहर तुआप्सेस्थित तेल प्रशोधन केन्द्रमा ठूलो आगलागी हुँदा वायु प्रदूषण बढेको र स्थानीय बासिन्दालाई घरभित्रै बस्न निर्देशन दिइएको छ।
Comment
Liked by: