जथाभाबी पार्किङ गर्ने सवारी साङ्लोमा बाँधिए
rajdhanidaily.com
. २ घण्टा अघि
कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटा बजारमा अव्यवस्थित पार्किङ नियन्त्रण गर्न ट्राफिक प्रहरीले फरक शैली अपनाएको छ। परम्परागत ह्वील लक अभावमा अब जथाभाबी पार्किङ गरिएका सवारी साधनलाई साङ्लोले बाँधेर निय...
Comment
Liked by: