व्यवसायी शेखर गोल्छा पक्राउ
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ । उनलाई काठमाडौँ नारायण चौरबाट पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट खटिएको टो...
Comment
Liked by: