शेखर गोल्छा पक्राउ
setopati.com
. २ घण्टा अघि
व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख मनोज केसीले जानकारी दिए।
Comment
Liked by: