शेखर गोल्छा पक्राउ
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं। व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। सीआईबीका प्रमुख एआई डा. मनोज केसीले उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रेसलाई बताए।
Comment
Liked by: