इप्पानले नयाँ सदस्यता खुलायो, ऊर्जा कम्पनीलाई आवेदन आह्वान
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले नयाँ सदस्यता खुला गरेको छ । संस्थाले आफ्नो २४औँ वार्षिक साधारणसभा अघि नयाँ सदस्यता लिन इच्छुक कम्पनीहरूका लागि आवेदन आह्वान गरेको हो ...
Comment
Liked by: