नेपाल वितरक महासंघको १४औं साधारण सभा वैशाख ११ र १२ गते धनगढीमा हुने
deshsanchar.com
. २ घण्टा अघि
धनगढी – नेपाल वितरक महासंघको १४औं वार्षिक साधारण सभा भोलि र पर्सी (यही वैशाख ११ र १२ गते) सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा हुने भएको छ।
Comment
Liked by: