व्यवसायी शेखर गोल्छा पक्राउ
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- व्यवसायी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको नक्साल आसपासबाट पक्राउ गरेको हो ।
Comment
Liked by: