बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना
khabarhub.com
. २ घण्टा अघि
दशरथचन्द– अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । मनसुनमा प्राकृतिक विपद्बाट सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उक्त मनसुन प्रतिकार्य बेस स्थापना गरेको हो ।
Comment
Liked by: