बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना
gorkhapatraonline.com
. २ घण्टा अघि
यहाँ अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । मनसुनमा प्राकृतिक विपदबाट सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उक्त मनसुन प्रतिकार्य बेस स्थापना गरेको हो । दशरथचन्द नगरपालिका–४ छ...
Comment
Liked by: