सङ्घीय संसद्को अधिवेशन आह्वान तत्कालका लागि स्थगित
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको आगामी अधिवेशन आह्वान हाललाई स्थगित गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को आजैको सिफारिस बमोजिम उनले यसअघि तय गरिएको अधिवेशन स्थगित...
Comment
Liked by: