रास्वपाका चितवन सभापतिले भने– सुकुम्बासी बस्तिमा डोजर चलाइए आन्दोलनमा उत्रिन्छौं
nepalpress.com
. ३ घण्टा अघि
चितवन । सरकारले देशभरका सुकुम्बासी बस्तिमा डोजर लगाउने तयारी गरेसँगै सत्तारुढ दल रास्वपाभित्र नै असन्तुष्टि देखिएको छ । सो पार्टीका चितवन जिल्ला सभापति कृष्णप्रसाद भुसालले स्थानीयवासीको सहमति बेगर...
Comment
Liked by: