मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु
baahrakhari.com
. २ घण्टा अघि
सिरहा । चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका–३ खोरिया टोलमा मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीया बालिका खजिजा खातुनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो करिब १२ बजे...
Comment
Liked by: