तीर्थालु चढेको गाडी दुर्घटना हुँदा एक बालिकाको मृत्यु, २ जनाको अवस्था गम्भीर
setopati.com
. १ घण्टा अघि
प्यूठानमा तीर्थ यात्रु चढेको एउटा जिप दुर्घटना हुँदा एक जना बालिकाको मृत्यु भएको छ। थप दुई जनाको अवस्था गम्भीर छ। दुर्घटनामा परी १५ जना घाइते भएका छन्। दुर्घटनामा परी छिमेकी देश भारतको महाराजगञ्ज...
Comment
Liked by: