सर्वाधिक पुरस्कार राशिको रारा गोल्डकप वैशाख १८ देखि
annapurnapost.com
. २ घण्टा अघि
धनकुटा : १३ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी वैशाख १८ गतेदेखि सञ्चालन हुने भएको छ । रारा फुटबल क्लबको आयोजनामा चौबिसे गाउँपालिका–राजारानीस्थित पुण्य माविको खेलमैदानमा वैशाख १८ देखि...
Comment
Liked by: