बालेनको निर्देशनपछि त्रसित छ सुकुमवासी बस्ती, रास्वपा नेताहरूसँग भेट्ने तयारी
onlinekhabar.com
. १ घण्टा अघि
१० वैशाख, काठमाडौं । बुधबार राति साढे १० बजे । थापाथलीस्थित सुकुमवासी बस्तीकी गीता लामा खाना खाने तयारी गर्दै थिइन् । छिमेकमा बच्चाहरू सुत्ने तयारीमा थिए भने कसैका घरमा खाना पाक्दै थियो । बस्तीको ...
Comment
Liked by: