तोलामा २ हजार ९ सय बढ्यो सुन
barnanmedia.com
. २८ मिनेट अघि
काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४१ हजार...
सम्बन्धित विषयहरू
Comment
Liked by: