मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु
deshsanchar.com
. १ घण्टा अघि
सिरहा – चोहर्वा—सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका—३ खोरिया टोलमा आज मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीया बालिका खजिजा खातुनको मृत्यु भएको छ।
Comment
Liked by: