इलाम गोल्डकपको उपाधिका लागि एनआरटी र मच्छिन्द्र भिड्ने
deshsanchar.com
. १ घण्टा अघि
मङ्गलबारे – डिफेन्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी) इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनल खेलमा रोलिङ क्लब धुलाबारी, झापालाई पराजित गर्दै एनआरटीले फाइनलको या...
Comment
Liked by: