काठमाडौँ महानगरभित्रका विद्यालयमा वैशाख १५ देखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुने
lokaantar.com
. २ घण्टा अघि
काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। महानगरपालिकाको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयहरूलाई वैशाख १५ गत...
Comment
Liked by: