मोटरसाइकलको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु
barnanmedia.com
. २ घण्टा अघि
सिरहाको चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका—३ खोरिया टोलमा आज मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीया बालिका खजिजा खातुनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब १२ बजे...
Comment
Liked by: