मोटरसाइकलको ठक्करबाट सिरहामा ५ वर्षीया बालिकाको मृत्यु
himalpress.com
. १ घण्टा अघि
सिरहा- चोहर्वा-सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका-३, खोरिया टोलमा आज मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीया बालिका खजिजा खातुनको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब १२ बजे ...
Comment
Liked by: