चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
lokaantar.com
. १ घण्टा अघि
मेची रङ्गशालामा जारी प्रथम ‘ओमसाई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले सङ्कटा...
Comment
Liked by: