महान्यायाधिवक्ता कँडेल विरुद्धको रिट निवेदनमा ‘कारण देखाउ आदेश’
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले...
Comment
Liked by: