वडा सदस्यलाई जातीय छुवाछुत मुद्दामा १८ महिना कैद १ लाख क्षतिपूर्तिको फैसला
newsofnepal.com
. १ घण्टा अघि
धादिङ । नीलकण्ठ नगरपालिका– १० का वडा सदस्य हीमबहादुर पाठकलाई जातीय छुवाछुत गरेको कसुरमा १८ महिना कैद र एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन जिल्ला अदालतले फैसला गरेको छ । कुलोपानीको निहुँमा खे...
Comment
Liked by: