अवामी लिगमाथिको प्रतिबन्ध दिगो नहुने चेतावनी
deshsanchar.com
. १ घण्टा अघि
बङ्गलादेशको बदलिँदो राजनीतिक परिवेशबीच प्रमुख दल बङ्गलादेश अवामी लिगमाथि लगाइएको अस्थायी प्रतिबन्ध दीर्घकालीन रूपमा टिक्न नसक्ने चेतावनी अन्तर्राष्ट्रिय सङ्कट समूहले दिएको छ।
Comment
Liked by: