सडक सुरक्षा विधेयक चालु अधिवेशनमै पेस गर्न सरकारलाई संसदीय समितिको निर्देशन
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले सडक दुर्घटना न्यूनीकरणका लागि ‘सडक सुरक्षा विधेयक’ संसदको चालु अधिवेशनभित्रै पेस गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकले ...
Comment
Liked by: