अर्बपतिको विवाहमा प्रस्तुति दिन भारत पुगिन् हलिउड स्टार जेनिफर लोपेज
onlinekhabar.com
. ४ घण्टा अघि
मुम्बई । भारतीय मूलका अमेरिकी अर्बपति राजु मन्टेना र पद्मजा मन्टेनाकी छोरी नेत्राको विवाह राजस्थानको उदयपुरमा शाही शैलीमा आयोजना हुँदैछ । त्यहाँ सहभागी हुन हलिउड र बलिउडका हस्ती पुगेका छन् । रणवीर...
Comment
Liked by: