गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता तनहुँमा
himalpress.com
. २ घण्टा अघि
तनहुँ- जिल्ला खेलकुद विकास समिति तनहुँको सदरमुकाम दमौलीमा गण्डकी प्रदेश अन्तरजिल्ला स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिहीबार पत्रकार सम्मेलन आयोजना गरी यही वैशाख २६ र २...
Comment
Liked by: