मुम्बईको १३ वर्षकै खराब रेकर्ड: आफ्नै मैदानमा चेन्नईसँग १०३ रनको ऐतिहासिक हार
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । पाँच पटकको विजेता मुम्बई इन्डियन्स (एमआई) ले आईपीएल इतिहासकै सबैभन्दा ठूलो हार व्यहोरेको छ। बिहीबार मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा भएको सिजनको ३३औँ खेलमा चेन्नई सुपर किंग्स (सीए...
Comment
Liked by: