नेपाली नागरिकता त्याग्ने १७ चिकित्सकको लाइसेन्स खारेज, मेडिकल काउन्सिलको कडा कदम
newsofnepal.com
. ५ घण्टा अघि
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको नाम दर्ता (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलले उनीहरूलाई अब नेपाली चिकित्सकको आधिकारिक सूचीब...
Comment
Liked by: