कांग्रेस संसदीय दलमा त्रिपक्षीय भिडन्त, महिना दिनको रस्साकस्सीपछि आज निर्वाचन
lokaantar.com
. २ घण्टा अघि
करिब महिना दिनको रस्साकस्सीपश्चात् आज प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता पाउँदैछ । दलको नेता चयनका लागि पार्टीले निर्वाचन प्रक्रिया अघि बढाएको छ । निर्वाचन कार्यतालिकाअनुसा...
Comment
Liked by: